तपाईंको आवश्यकता अनुकूलको उपयुक्त बीमा
हामी सहयोग गर्छौं, तपाईंको जीवन र अर्थव्यवस्थालाई उत्कृष्टता प्रदान गर्न ।
जीवनमा अघि बढ्नको लागि
हाम्रो सुरक्षा सेवालाई एकपटक नजिकबाट नियाल्नुहोस् र आफूलाई सुरक्षित गर्नुहोस्, जब तपाईं विरामी, घाइते वा काम गर्न नसक्ने अवस्थामा पर्नुहुन्छ । सही तरिका अपनाए, अगाडि बढ्दै जान सजिलो हुन्छ ।

अन्य तपाईंले रोज्न जस्तै :
भविष्यको योजनालाई “आइ डु“ भन्नुस्
तपाईंहरु दुवैजना एकआपसमा बाँधिनु भएदेखि भोलिको लागि सुरक्षा र बचत योजनाहरुले समेट्ने एक प्रतिबद्धता गर्नुहोस् ।
तपाईंहरु दुवैजना एकआपसमा बाँधिनु भएदेखि भोलिको लागि सुरक्षा र बचत योजनाहरुले समेट्ने एक प्रतिबद्धता गर्नुहोस् ।
अन्य तपाईंले रोज्न जस्तै :
अनावश्यक चिन्ताहरु र रातभरको अनिद्राबाट छुुट्कारा पाउनुहोस् ।
चाहे भर्खर जन्मेको शिशुले तपाईंलाई हरेक घण्टा घण्टामा जगाउँदा होस् वा हुर्किरहेको छोरा छोरी ढिलासम्म बाहिर बस्दा होस्, तपाईले आफूलाई धेरै बेरसम्म रातमा जागा राख्नु हुन्छ । सुरक्षा योजनालाई तपाईंको प्रियजनको स्याहार गर्नु दिनुहोस् र आफू चयनले बस्नुहोस् ।

भविष्यको लागि कुनै योजना शुरु गर्दै हुनुहुन्छ?
तपाईंको लगानी र अवकाश बचतका विकल्पहरु खोज्नुहोस् ।
तपाईंको लगानी र अवकाश बचतका विकल्पहरु खोज्नुहोस् ।
अन्य तपाईंले रोज्न जस्तै :
तपाईंका कर्मचारीलाई निर्भय र सुखी राख्नुहोस् ।
तपाईंका कर्मचारीहरु वा सदस्यहरुलाई दुर्घटना तथा विरामी र यसबाट उत्पन्न हुने आर्थिक झँझटबाट सुरक्षा दिनुहोस् ।