ग्रुप
व्यवसायको सफलताको मुख्य आधार नै कर्मचारीहरुको हित र कार्य सन्तुष्टि हो । तपाईंको संस्थाका सवैजनाको रक्षावरण गरिएको सुनिश्चित् गर्नुहोस् ।
कर्मचारी लाभ
के तपाईं साना वा मझौला व्यवसायी अथवा विशाल बहुराष्ट्रिय संस्थाको मालिक हुनुहुन्छ? तपाईंको व्यवसायिक आवश्यकताहरु बुझेर, त्यस सम्बन्धी योजना पत्ता लगाउनुहोस् ।
लघु बीमा
जसको सीमित मात्रामा मात्र मूलधारको बीमा सेवाहरुमा पहुँच छ, उनीहरुलाई जोखिम र दुर्घटनाहरुको सामना गर्ने अन्य उपायहरु छन् ।