एसमई कर्मचारी लाभ प्याकेज के हो ?
कुनै पनि संस्थाको सफलताको मूल आधार भनेकै यसका जनशक्ति हुन् । कर्मचारीहरुको हित र काममा सन्तुष्टी तपाईंको व्यवसायको उन्नति र प्रगतिमा महत्वपूर्ण हुन्छ । मेटलाइफले एसएमई कर्मचारी लाभ प्याकेज नामक साना तथा मझौला इन्टरप्राइजेज(एसएमई)का कर्मचारी हरु र तिन्का परिवारहरुका लागि एक संरक्षण योजना, प्रस्ताव गरेको छ, जसले उनीहरुकोस्वास्थ्य एवं आर्थिक भविष्य सुरक्षित भएको सुनिश्चित् गर्नेछ ।
किन एसएमई कर्मचारी लाभ प्याकेज रोज्ने ?
- तपाईंको व्यवसाय र काम गर्ने जनशक्तिको बीमा आवश्यकतापुरा गर्नः
- क्षमतावान् कर्मचारीहरुलाई आकर्षित र स्थायित्व प्रदान गर्ने प्रतिस्पर्धात्मक उपाय अपनाउनः
- कर्मचारीहरु समक्ष दीर्घकालीन प्रतिबद्धता व्यक्त गर्न र उनीहरुको बफादारीताको सम्बर्धन गर्नः
- लामो समयसम्म काम गर्ने कर्मचारीहरुलाई सुरक्षित भविष्यमार्फत् पुरस्कृत गर्न ः
- विश्वव्यापी रुपमा दिनको २४ सै घण्टा र वर्षको ३६५ दिन नै संरक्षण प्रदान गर्नः
- छाडेर गएका कर्मचारीहरुले प्रयोग नगरेको बीमाशुल्क नयाँ भर्ना भएका कर्मचारीहरुको बीमाशुल्कसँग समायोजन गर्न सकिनेः
- तिर्न सकिने बीमाशुल्क (Affordable premiums) ।