के तपाईं तपाईंले सकार्नु भएको पोलिसीमा कुनै विवरणहरु परिवर्तन गर्न चाहनु हुन्छ ? तपाईंले तलका फारमहरु आवश्यक जानकारी सहित तपाईले गर्न खोज्नु भएको यी परिवर्तनहरु पाउनु हुनेछ ।
क. समर्पण रकम वृद्धि गर्ने
हामी तपाईंको साधारण जीवन पोलिसीको समर्पण रकम पोलिसी शुरु भएको मितिले ६ महिनाभित्रमा वृद्धि गरिदिन सक्छौं । यो, तथापि, अपर्याप्त हुनुको सन्तोषजनक प्रमाण र रकम वृद्धि गर्नु पर्नेे उचित कारण सहित पोलिसीबाहकबाट स्पष्टिकरण प्रस्तुत गर्नुको अधिनस्थ रहन्छ ।
तपाईंले पेश गर्नु पर्ने कागजातहरुसँग संलग्न गर्नु पर्ने पोलिसी कागजात ऋक्ऋ(द्दठ फारमको लागि यहाँ क्लिक गर्नुहोस्, ऋक्ऋ(द्दण् फारमको लागि यहाँ क्लिक गर्नुहोस्, र यदि कम्पनीले आवश्यक ठानेमा मेडिकल जाँचको प्रमाणपत्र पनि पेश गर्नु पर्नेछ । यसका साथै तपाईंले हाल बाँकी रहेको प्रिमियमसँगै ब्याज सहित प्रिमियममा आउने भिन्नता पनि भुक्तान गर्नु जरुरी हुन्छ
ख. समर्पण रकममा कटौती
तपाईंको साधारण जीवन पोलिसीको समर्पण रकमलाई भुक्तानी बुझाउने दिन पोलिसीबाहकको आग्रहमा कटौती गर्न सकिनेछ । यदि समर्पण रकम कटौती गर्ने निवेदन पोलिसीले आधारभूत नगद मूल्य आर्जन गर्नु अगावै पेश गरिएको छ भनें त्यस्तो अवस्थामा कुनै पनि प्रिमियम फिर्ता दिइने छैन । यद्यपि, यदि यस्तो आग्रह पोलिसीले आधारभूत नगद मूल्य आर्जन गरेपछि गरिएको छ भनें नगद मूल्यमा भएको भिन्नता पोलिसीबाहकलाई फिर्ता दिइनेछ ।
समर्पण रकममा गरिएको कटौती प्रिमियम बाँकी रहेको मितिबाट प्रभावित हुनेछ ।
बीमाको आग्रह गरिएको समर्पण रकम तोकिएको पोलिसीको लागि न्यून समर्पण रकमभन्दा कम हुनु हुँदैन ।
तपाईंले कागजातहरुसँग यहाँ क्लिक गरेरऋक्ऋ(द्दठ फारम समेत पोलिसी कागजात र हालको बाँकी प्रिमियम उपलब्ध गराउनु पर्नेछ ।
ग. थप प्रबन्ध
एक पोलिसीबाहकले चालू साधारण जीवन पोलिसीमा प्रबन्धहरु थप गरेर बीमितले आफ्नो जीवनमा विभिन्न प्रकारका कभरेजहरु वृद्धि गर्न सक्दछ ।यी प्रबन्धहरु प्रिमियम बाँकी रहेको मितिबाट थप गर्न सकिनेछ ।
यी प्रबन्धहरु दुर्घटनाजन्य मृत्यु लाभ, अपा·ता संरक्षण प्रबन्ध, प्रिमियम माफि, व्यक्तिगत दुर्घटनासमेतमा उपलब्ध छन् ।
प्रत्येक प्रबन्धको बारेमा सविस्तार बुझ्न तथा तपाईं र तपाईंको परिस्थितिलाई कुन प्रबन्ध उपयुक्त हुन्छ भन्ने जान्नका लागि हामीलाई ९७७ १ ५५५५ १६६ मा कल गर्नुहोस् र हामी तपाईंसँग हाम्रो एकजना व्यक्तिगत सल्लाहकारलाई भेट गर्र्ने व्यवस्था मिलाउनेछौं ।
प्रबन्ध थप गर्न,तपाईंले कागजातहरुसँग यहाँ क्लिक गरेरऋक्ऋ(द्दठ फारम, यहाँ क्लिक गरेरऋक्ऋ(द्दण् फारम, पोलिसी कागजात समेत पेश गर्नु पर्नेछ । साथसाथै तपाईंले प्रबन्ध प्रिमियम लगायत विद्यमान बाँकी प्रिमियम पनि चुक्ता गर्नु पर्नेछ ।
घ. प्रबन्ध रद्द गर्ने
पेलिसीबाहकले लिखित आग्रहका साथ कुनैपनि प्रिमियम बाँकी रहेको मितिमा प्रबन्ध रद्द गर्न सक्नेछ । यद्यपि, यस्तो रद्दको आग्रह ग्रेस अवधिभन्दा अगावै पेश गर्नु अनिवार्य छ ।
प्रबन्ध रद्द गर्नलाई तपाईंले कागजातहरुसँग यहाँ क्लिक गरेरऋक्ऋ(द्दठ फारम, पोलिसी कागजात समेत पेश गर्नु पर्नेछ । साथसाथै तपाईंले प्रबन्ध प्रिमियम लगायत विद्यमान बाँकी प्रिमियम पनि चुक्ता गर्नु पर्नेछ ।