हामी बुझ्दछौं कि जब तपाईंको दिमागमा धेरै विषय चलिरहेको हुन्छ त्यो समयमा दावी पेश गर्नु पीडादायी हुन सक्छ ।
यसैले, हामीले यो प्रक्रियालाई सम्भव भएसम्म छिटो छरितो बनाउन यो स्टेप बाइ स्टेप निर्देशिकाको सहारा लिएका छौं । यदि तपाईंलाई प्रक्रियाको कुनै पनि समयमा हाम्रो सहयोग आवश्यक परेमा तपाईंले पूर्ण आत्मविश्वासका साथ+ ९७७ १ ५५५५ १६६ मा कल गर्न वा service-nepal@metlife.com.np मा इमेल पठाउन सक्नु हुन्छ
तपाईको दावी प्रक्रियालाई सम्भव भएसम्म छिटो टुङ्ग्याउन, कृपया तपाईंले हामी समक्ष पेश गर्नु भएका सम्पूर्ण कागजातहरु पूरा भएको र सही व्यक्तिद्वारा दस्तखत गरिएको छ भन्ने सुनिश्चित् गर्नुहोस् ।