मेटलाइफ नेपालले सबै इच्छुक अभिकर्ताहरुका लागि जीवन बीमा प्रशिक्षण कार्यक्रम संचालन गर्दछ ।
हाम्रो प्रशिक्षण कार्यक्रम देशको एक उत्कृष्ट र अत्यन्त प्रोफेसनल प्रशिक्षणको रुपमा प्रसिद्ध छ । हामी हरेक महिना देशका विभिन्न स्थानहरुमा धेरै कक्षाहरु संचालन गर्ने गर्दछौं । प्रशिक्षण तालिका सम्बन्धी सूचना हरेक महिनाको शुरुमा प्रकाशित गरिन्छ ।
आवश्यक कागजातहरुः
- नेपाली नागरिकता, एसइइ अथवा समकक्षता वा उच्च शिक्षाको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- ३ थान पासपोर्ट साइजको फोटोहरु
- प्रशिक्षण शुल्कः रु.१०००/